सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेटमा ओभल टिममा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता सहभागिता जनाउने भएका छन् । गएराति भएको ड्राफ्टमा लामिछानेलाई ओभल इन्भेन्सीबल्सले आफ्नो टिममा आबद्ध गरेको हो । इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड अर्थात करिब १ करोड ४७ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । सन्दीपले पाएको … Continue reading सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेटमा ओभल टिममा अनुबन्ध